iachat/app/javascript/dashboard/i18n/locale/ne/inboxMgmt.json
Captain 03c10ba147
chore: Update translations (#14080)
Co-authored-by: Sojan Jose <sojan@pepalo.com>
2026-04-16 18:12:33 +05:30

1160 lines
94 KiB
JSON

{
"INBOX_MGMT": {
"HEADER": "इनबक्स",
"DESCRIPTION": "च्यानल भनेको तपाईंको ग्राहकले तपाईं सँग अन्तरक्रिया गर्न रोजेको सञ्चार माध्यम हो। इनबक्स भनेको एउटा विशेष च्यानलका लागि अन्तरक्रियाहरू व्यवस्थापन गर्ने ठाउँ हो। यसमा इमेल, प्रत्यक्ष च्याट, र सामाजिक मिडिया जस्ता विभिन्न स्रोतहरूबाट सञ्चारहरू समावेश हुन सक्छ।।",
"LEARN_MORE": "इनबक्सहरू बारे थप जान्नुहोस्",
"COUNT": "{n} inbox | {n} inboxes",
"SEARCH_PLACEHOLDER": "इनबक्स खोज्नुहोस्...",
"NO_RESULTS": "तपाईंको खोजसँग मेल खाने इनबक्स फेला परेन",
"RECONNECTION_REQUIRED": "तपाईंको इनबक्स डिस्कनेक्ट भएको छ। पुनः अधिकृत नगरेसम्म तपाईं नयाँ सन्देशहरू प्राप्त गर्नुहुने छैन।",
"CLICK_TO_RECONNECT": "पुनः जडान गर्न यहाँ क्लिक गर्नुहोस्।",
"WHATSAPP_REGISTRATION_INCOMPLETE": "तपाईंको WhatsApp व्यवसाय दर्ता पूरा भएको छैन। पुन: जडान गर्नु अघि कृपया Meta Business Manager मा तपाईंको प्रदर्शन नाम स्थिति जाँच गर्नुहोस्।",
"COMPLETE_REGISTRATION": "दर्ता पूरा गर्नुहोस्",
"LIST": {
"404": "यस खातासँग कुनै इनबक्स जोडिएका छैनन्।"
},
"CREATE_FLOW": {
"CHANNEL": {
"TITLE": "च्यानल छान्नुहोस्",
"BODY": "तपाईंले Chatwoot सँग एकीकृत गर्न चाहनुभएको प्रदायक छान्नुहोस्।"
},
"INBOX": {
"TITLE": "इनबक्स सिर्जना गर्नुहोस्",
"BODY": "आफ्नो खाता प्रमाणित गरी इनबक्स सिर्जना गर्नुहोस्।"
},
"AGENT": {
"TITLE": "एजेन्टहरू थप्नुहोस्",
"BODY": "सिर्जना गरिएको इनबक्समा एजेन्टहरू थप्नुहोस्।"
},
"FINISH": {
"TITLE": "भोइला!",
"BODY": "तपाईं तयार हुनुहुन्छ!"
}
},
"ADD": {
"CHANNEL_NAME": {
"LABEL": "इनबक्स नाम",
"PLACEHOLDER": "तपाईंको इनबक्स नाम प्रविष्ट गर्नुहोस् (जस्तै: Acme Inc)",
"ERROR": "कृपया मान्य इनबक्स नाम प्रविष्ट गर्नुहोस्।"
},
"WEBSITE_NAME": {
"LABEL": "वेबसाइट नाम",
"PLACEHOLDER": "तपाईंको वेबसाइट नाम प्रविष्ट गर्नुहोस् (जस्तै: Acme Inc)"
},
"FB": {
"HELP": "PS: साइन इन गर्दा, हामीले तपाईंको पेजका सन्देशहरूमा मात्र पहुँच पाउँछौं। तपाईंका निजी सन्देशहरू कहिल्यै Chatwoot द्वारा पहुँचयोग्य हुँदैनन्।",
"CHOOSE_PAGE": "पेज चयन गर्नु",
"CHOOSE_PLACEHOLDER": "सूचीबाट पेज चयन गर्नु",
"INBOX_NAME": "इनबक्स नाम",
"ADD_NAME": "तपाईंको इनबक्सको लागि नाम थप्नु",
"PICK_NAME": "तपाईंको इनबक्सको लागि नाम छान्नुहोस्",
"PICK_A_VALUE": "मान चयन गर्नु",
"CREATE_INBOX": "इनबक्स सिर्जना गर्नुहोस्"
},
"INSTAGRAM": {
"CONTINUE_WITH_INSTAGRAM": "Instagram सँग जारी राख्नुहोस्",
"CONNECT_YOUR_INSTAGRAM_PROFILE": "आफ्नो Instagram प्रोफाइल जडान गर्नुहोस्",
"HELP": "तपाईंको Instagram प्रोफाइललाई च्यानलको रूपमा थप्न, 'Instagram सँग जारी राख्नुहोस्' मा क्लिक गरी आफ्नो Instagram प्रोफाइल प्रमाणित गर्नु आवश्यक छ। ",
"ERROR_MESSAGE": "Instagram सँग जडान गर्दा त्रुटि भयो, कृपया फेरि प्रयास गर्नुहोस्",
"ERROR_AUTH": "Instagram सँग जडान गर्दा त्रुटि भयो, कृपया फेरि प्रयास गर्नुहोस्",
"NEW_INBOX_SUGGESTION": "यो Instagram खाता पहिले अर्को इनबक्ससँग लिंक गरिएको थियो र अब यहाँ स्थानान्तरण गरिएको छ। सबै नयाँ सन्देशहरू यहाँ देखिनेछन्। पुरानो इनबक्सले अब यस खाताका लागि सन्देश पठाउन वा प्राप्त गर्न सक्दैन।।",
"DUPLICATE_INBOX_BANNER": "यो Instagram खाता नयाँ Instagram च्यानल इनबक्समा स्थानान्तरण गरिएको छ। तपाईंले यस इनबक्सबाट Instagram सन्देशहरू पठाउन/प्राप्त गर्न सक्नुहुने छैन।।"
},
"TIKTOK": {
"CONTINUE_WITH_TIKTOK": "TikTok सँग जारी राख्नुहोस्",
"CONNECT_YOUR_TIKTOK_PROFILE": "तपाईंको TikTok प्रोफाइल जडान गर्नुहोस्",
"HELP": "तपाईंको TikTok प्रोफाइललाई च्यानलको रूपमा थप्न, 'TikTok सँग जारी राख्नुहोस्' मा क्लिक गरेर प्रमाणित गर्नु आवश्यक छ ",
"ERROR_MESSAGE": "TikTok सँग जडान गर्दा त्रुटि भयो, कृपया पुन: प्रयास गर्नुहोस्",
"ERROR_AUTH": "TikTok सँग जडान गर्दा त्रुटि भयो, कृपया पुन: प्रयास गर्नुहोस्"
},
"TWITTER": {
"HELP": "तपाईंको Twitter प्रोफाइललाई च्यानलको रूपमा थप्न, तपाईंले 'Sign in with Twitter' मा क्लिक गरेर आफ्नो Twitter प्रोफाइल प्रमाणित गर्न आवश्यक छ ",
"ERROR_MESSAGE": "Twitter सँग जडान गर्दा त्रुटि भयो, कृपया फेरि प्रयास गर्नुहोस्",
"TWEETS": {
"ENABLE": "उल्लेखित ट्वीटहरूबाट कुराकानी सिर्जना गर्नुहोस्"
}
},
"WEBSITE_CHANNEL": {
"TITLE": "वेबसाइट च्यानल",
"DESC": "तपाईंको वेबसाइटको लागि च्यानल सिर्जना गर्नुहोस् र हाम्रो वेबसाइट विजेट मार्फत ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"LOADING_MESSAGE": "वेबसाइट समर्थन च्यानल सिर्जना गर्दै",
"CHANNEL_AVATAR": {
"LABEL": "च्यानल अवतार"
},
"CHANNEL_WEBHOOK_URL": {
"LABEL": "वेबहुक URL",
"PLACEHOLDER": "कृपया तपाईंको वेबहुक URL प्रविष्ट गर्नुहोस्",
"ERROR": "कृपया मान्य URL प्रविष्ट गर्नुहोस्"
},
"CHANNEL_WEBHOOK_SECRET": {
"LABEL": "Webhook Secret",
"COPY": "Copy secret to clipboard",
"COPY_SUCCESS": "Secret copied to clipboard",
"TOGGLE": "Toggle secret visibility",
"RESET_SUCCESS": "Webhook secret regenerated successfully",
"RESET_ERROR": "Unable to regenerate webhook secret. Please try again"
},
"CHANNEL_DOMAIN": {
"LABEL": "वेबसाइट डोमेन",
"PLACEHOLDER": "तपाईंको वेबसाइट डोमेन प्रविष्ट गर्नुहोस् (जस्तै: acme.com)"
},
"CHANNEL_WELCOME_TITLE": {
"LABEL": "स्वागत शीर्षक",
"PLACEHOLDER": "नमस्ते!"
},
"CHANNEL_WELCOME_TAGLINE": {
"LABEL": "स्वागत ट्यागलाइन",
"PLACEHOLDER": "हामीसँग जडान गर्न सजिलो बनाउँछौं। हामीलाई केही सोध्नुहोस्, वा तपाईंको प्रतिक्रिया साझा गर्नुहोस्।"
},
"CHANNEL_GREETING_MESSAGE": {
"LABEL": "च्यानल स्वागत सन्देश",
"PLACEHOLDER": "Acme Inc सामान्यतया केही घण्टामा जवाफ दिन्छ।"
},
"CHANNEL_GREETING_TOGGLE": {
"LABEL": "च्यानल स्वागत सक्षम गर्नु",
"HELP_TEXT": "Automatically send a greeting message when a new conversation is created.",
"ENABLED": "सक्षम",
"DISABLED": "असक्षम"
},
"REPLY_TIME": {
"TITLE": "उत्तर समय सेट गर्नु",
"IN_A_FEW_MINUTES": "केही मिनेटमा",
"IN_A_FEW_HOURS": "केही घण्टामा",
"IN_A_DAY": "एक दिनमा",
"HELP_TEXT": "यो उत्तर समय प्रत्यक्ष च्याट विजेटमा देखाइनेछ"
},
"WIDGET_COLOR": {
"LABEL": "विजेट रंग",
"PLACEHOLDER": "विजेटमा प्रयोग हुने रंग अपडेट गर्नुहोस्"
},
"SUBMIT_BUTTON": "इनबक्स सिर्जना गर्नुहोस्",
"API": {
"ERROR_MESSAGE": "हामी वेबसाइट च्यानल सिर्जना गर्न सकिएन, कृपया पुन: प्रयास गर्नुहोस्।"
}
},
"TWILIO": {
"TITLE": "Twilio SMS/WhatsApp च्यानल",
"DESC": "Twilio एकीकृत गर्नुहोस् र SMS वा WhatsApp मार्फत आफ्ना ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"ACCOUNT_SID": {
"LABEL": "खाता SID",
"PLACEHOLDER": "कृपया तपाईंको Twilio खाता SID प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"API_KEY": {
"USE_API_KEY": "API कुञ्जी प्रमाणीकरण प्रयोग गर्नुहोस्",
"LABEL": "API कुञ्जी SID",
"PLACEHOLDER": "कृपया तपाईंको API कुञ्जी SID प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"API_KEY_SECRET": {
"LABEL": "API कुञ्जी गोप्य",
"PLACEHOLDER": "कृपया तपाईंको API कुञ्जी गोप्य प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"MESSAGING_SERVICE_SID": {
"LABEL": "मेसेजिङ सेवा SID",
"PLACEHOLDER": "कृपया आफ्नो Twilio मेसेजिङ सेवा SID प्रविष्ट गर्नुहोस्।",
"ERROR": "यो फिल्ड आवश्यक छ",
"USE_MESSAGING_SERVICE": "Twilio मेसेजिङ सेवा प्रयोग गर्नुहोस्"
},
"CHANNEL_TYPE": {
"LABEL": "च्यानल प्रकार",
"ERROR": "कृपया तपाईंको च्यानल प्रकार चयन गर्नु"
},
"AUTH_TOKEN": {
"LABEL": "प्रमाणीकरण टोकन",
"PLACEHOLDER": "कृपया तपाईंको Twilio प्रमाणीकरण टोकन प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"CHANNEL_NAME": {
"LABEL": "इनबक्स नाम",
"PLACEHOLDER": "कृपया इनबक्स नाम प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"PHONE_NUMBER": {
"LABEL": "फोन नम्बर",
"PLACEHOLDER": "कृपया त्यो फोन नम्बर प्रविष्ट गर्नुहोस् जसबाट सन्देश पठाइनेछ।",
"ERROR": "कृपया `+` चिन्हले सुरु हुने र कुनै खाली ठाउँ नभएको मान्य फोन नम्बर प्रदान गर्नुहोस्।"
},
"API_CALLBACK": {
"TITLE": "कलब्याक URL",
"SUBTITLE": "तपाईंले Twilio मा सन्देश कलब्याक URL यहाँ उल्लेखित URL सँग कन्फिगर गर्नु पर्छ।"
},
"SUBMIT_BUTTON": "Twilio च्यानल सिर्जना गर्नुहोस्",
"API": {
"ERROR_MESSAGE": "हामीले Twilio प्रमाणपत्रहरू प्रमाणित गर्न सकेनौं, कृपया फेरि प्रयास गर्नुहोस्"
}
},
"SMS": {
"TITLE": "SMS च्यानल",
"DESC": "SMS मार्फत आफ्ना ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"PROVIDERS": {
"LABEL": "API प्रदायक",
"TWILIO": "Twilio",
"BANDWIDTH": "Bandwidth"
},
"API": {
"ERROR_MESSAGE": "हामी SMS च्यानल सुरक्षित गर्न सकिएन।"
},
"BANDWIDTH": {
"ACCOUNT_ID": {
"LABEL": "खाता ID",
"PLACEHOLDER": "कृपया आफ्नो Bandwidth खाता ID प्रविष्ट गर्नुहोस्।",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"API_KEY": {
"LABEL": "API कुञ्जी",
"PLACEHOLDER": "कृपया तपाईंको Bandwidth API कुञ्जी प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"API_SECRET": {
"LABEL": "API गोप्य कुञ्जी",
"PLACEHOLDER": "कृपया तपाईंको Bandwidth API गोप्य प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"APPLICATION_ID": {
"LABEL": "अनुप्रयोग ID",
"PLACEHOLDER": "कृपया आफ्नो Bandwidth अनुप्रयोग ID प्रविष्ट गर्नुहोस्।",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"INBOX_NAME": {
"LABEL": "इनबक्स नाम",
"PLACEHOLDER": "कृपया इनबक्स नाम प्रविष्ट गर्नुहोस्।",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"PHONE_NUMBER": {
"LABEL": "फोन नम्बर",
"PLACEHOLDER": "कृपया त्यो फोन नम्बर प्रविष्ट गर्नुहोस् जसबाट सन्देश पठाइनेछ।",
"ERROR": "कृपया `+` चिन्हले सुरु हुने र कुनै खाली ठाउँ नभएको मान्य फोन नम्बर प्रदान गर्नुहोस्।"
},
"SUBMIT_BUTTON": "Bandwidth च्यानल सिर्जना गर्नुहोस्।",
"API": {
"ERROR_MESSAGE": "हामी Bandwidth प्रमाणपत्रहरू प्रमाणित गर्न सकिएन, कृपया पुन: प्रयास गर्नुहोस्।"
},
"API_CALLBACK": {
"TITLE": "कलब्याक URL",
"SUBTITLE": "Bandwidth मा सन्देश कलब्याक URL यहाँ उल्लेख गरिएको URL सँग कन्फिगर गर्नुपर्छ।"
}
}
},
"WHATSAPP": {
"TITLE": "WhatsApp च्यानल",
"DESC": "WhatsApp मार्फत आफ्ना ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"PROVIDERS": {
"LABEL": "API प्रदायक",
"WHATSAPP_EMBEDDED": "WhatsApp व्यवसाय",
"TWILIO": "Twilio",
"WHATSAPP_CLOUD": "WhatsApp क्लाउड",
"WHATSAPP_CLOUD_DESC": "Meta मार्फत छिटो सेटअप",
"TWILIO_DESC": "Twilio प्रमाणपत्रमार्फत जडान गर्नुहोस्",
"360_DIALOG": "360Dialog"
},
"SELECT_PROVIDER": {
"TITLE": "आफ्नो API प्रदायक छान्नुहोस्",
"DESCRIPTION": "आफ्नो WhatsApp प्रदायक छान्नुहोस्। तपाईं सिधै Meta मार्फत जडान गर्न सक्नुहुन्छ जसलाई कुनै सेटअप आवश्यक पर्दैन, वा Twilio मार्फत आफ्नो खाता प्रमाणपत्र प्रयोग गरी जडान गर्न सक्नुहुन्छ।"
},
"INBOX_NAME": {
"LABEL": "इनबक्स नाम",
"PLACEHOLDER": "कृपया इनबक्स नाम प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"PHONE_NUMBER": {
"LABEL": "फोन नम्बर",
"PLACEHOLDER": "कृपया त्यो फोन नम्बर प्रविष्ट गर्नुहोस् जसबाट सन्देश पठाइनेछ।",
"ERROR": "कृपया `+` चिन्हले सुरु हुने र कुनै खाली ठाउँ नभएको मान्य फोन नम्बर प्रदान गर्नुहोस्।"
},
"PHONE_NUMBER_ID": {
"LABEL": "फोन नम्बर ID",
"PLACEHOLDER": "कृपया Facebook डेभलपर ड्यासबोर्डबाट प्राप्त फोन नम्बर ID प्रविष्ट गर्नुहोस्।",
"ERROR": "कृपया मान्य मान प्रविष्ट गर्नुहोस्।"
},
"BUSINESS_ACCOUNT_ID": {
"LABEL": "व्यवसाय खाता ID",
"PLACEHOLDER": "कृपया Facebook डेभलपर ड्यासबोर्डबाट प्राप्त व्यवसाय खाता ID प्रविष्ट गर्नुहोस्।",
"ERROR": "कृपया मान्य मान प्रविष्ट गर्नुहोस्।"
},
"WEBHOOK_VERIFY_TOKEN": {
"LABEL": "Webhook प्रमाणिकरण टोकन",
"PLACEHOLDER": "Facebook वेबहुकहरूको लागि कन्फिगर गर्न चाहनुभएको प्रमाणीकरण टोकन प्रविष्ट गर्नुहोस्।",
"ERROR": "कृपया मान्य मान प्रविष्ट गर्नुहोस्।"
},
"API_KEY": {
"LABEL": "API कुञ्जी",
"SUBTITLE": "WhatsApp API कुञ्जी कन्फिगर गर्नुहोस्।",
"PLACEHOLDER": "API कुञ्जी",
"ERROR": "कृपया मान्य मान प्रविष्ट गर्नुहोस्।"
},
"API_CALLBACK": {
"TITLE": "कलब्याक URL",
"SUBTITLE": "तपाईंले Facebook Developer पोर्टलमा तल देखाइएका मानहरूसँग वेबहुक URL र प्रमाणीकरण टोकन कन्फिगर गर्नुपर्छ।",
"WEBHOOK_URL": "वेबहुक URL",
"WEBHOOK_VERIFICATION_TOKEN": "वेबहुक प्रमाणीकरण टोकन"
},
"SUBMIT_BUTTON": "WhatsApp च्यानल सिर्जना गर्नुहोस्",
"EMBEDDED_SIGNUP": {
"TITLE": "Meta सँग छिटो सेटअप",
"DESC": "WhatsApp Embedded Signup प्रवाह प्रयोग गरेर नयाँ नम्बरहरू छिटो जडान गर्नुहोस्। तपाईंलाई तपाईंको WhatsApp व्यवसाय खातामा लगइन गर्न Meta मा पुनर्निर्देशित गरिनेछ। प्रशासक पहुँचले सेटअपलाई सहज र सजिलो बनाउँछ।",
"BENEFITS": {
"TITLE": "एम्बेडेड साइनअपका फाइदाहरू:",
"EASY_SETUP": "कुनै म्यानुअल कन्फिगरेसन आवश्यक छैन",
"SECURE_AUTH": "सुरक्षित OAuth आधारित प्रमाणीकरण",
"AUTO_CONFIG": "स्वचालित वेबहुक र फोन नम्बर कन्फिगरेसन"
},
"LEARN_MORE": {
"TEXT": "एकीकृत साइनअप, मूल्य निर्धारण, र सीमाहरूको बारेमा थप जान्न {link} भ्रमण गर्नुहोस्।",
"LINK_TEXT": "यो लिंक"
},
"SUBMIT_BUTTON": "WhatsApp व्यवसायसँग जडान गर्नुहोस्",
"AUTH_PROCESSING": "Meta सँग प्रमाणिकरण हुँदैछ",
"WAITING_FOR_BUSINESS_INFO": "कृपया Meta विन्डोमा व्यवसाय सेटअप पूरा गर्नुहोस्...",
"PROCESSING": "तपाईंको WhatsApp व्यवसाय खाता सेटअप गर्दै",
"LOADING_SDK": "Facebook SDK लोड हुँदैछ...",
"CANCELLED": "WhatsApp साइनअप रद्द गरियो",
"SUCCESS_TITLE": "WhatsApp व्यवसाय खाता जडान भयो!",
"WAITING_FOR_AUTH": "प्रमाणिकरणको प्रतीक्षा गर्दै...",
"INVALID_BUSINESS_DATA": "Facebook बाट अवैध व्यवसाय डेटा प्राप्त भयो। कृपया फेरि प्रयास गर्नुहोस्।",
"SIGNUP_ERROR": "साइनअप त्रुटि भयो",
"AUTH_NOT_COMPLETED": "प्रमाणिकरण पूरा भएन। कृपया प्रक्रिया पुनः सुरु गर्नुहोस्।",
"SUCCESS_FALLBACK": "WhatsApp व्यवसाय खाता सफलतापूर्वक कन्फिगर गरियो",
"MANUAL_FALLBACK": "यदि तपाईंको नम्बर पहिले नै WhatsApp व्यवसाय प्लेटफर्म (API) सँग जडान गरिएको छ, वा तपाईं प्रविधि प्रदायक हुनुहुन्छ र आफ्नो नम्बर अनबोर्ड गर्दै हुनुहुन्छ भने, कृपया {link} प्रवाह प्रयोग गर्नुहोस्",
"MANUAL_LINK_TEXT": "म्यानुअल सेटअप प्रवाह"
},
"API": {
"ERROR_MESSAGE": "हामी WhatsApp च्यानल सुरक्षित गर्न सकेनौं"
}
},
"VOICE": {
"TITLE": "भ्वाइस च्यानल",
"DESC": "Twilio Voice एकीकृत गरी फोन कलमार्फत आफ्ना ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"PHONE_NUMBER": {
"LABEL": "फोन नम्बर",
"PLACEHOLDER": "आफ्नो फोन नम्बर प्रविष्ट गर्नुहोस् (जस्तै +1234567890)",
"ERROR": "कृपया E.164 ढाँचामा मान्य फोन नम्बर प्रदान गर्नुहोस् (जस्तै +1234567890)"
},
"TWILIO": {
"ACCOUNT_SID": {
"LABEL": "खाता SID",
"PLACEHOLDER": "आफ्नो Twilio खाता SID प्रविष्ट गर्नुहोस्",
"REQUIRED": "खाता SID आवश्यक छ"
},
"AUTH_TOKEN": {
"LABEL": "प्रमाणीकरण टोकन",
"PLACEHOLDER": "आफ्नो Twilio प्रमाणीकरण टोकन प्रविष्ट गर्नुहोस्",
"REQUIRED": "प्रमाणीकरण टोकन आवश्यक छ"
},
"API_KEY_SID": {
"LABEL": "API कुञ्जी SID",
"PLACEHOLDER": "आफ्नो Twilio API कुञ्जी SID प्रविष्ट गर्नुहोस्",
"REQUIRED": "API कुञ्जी SID आवश्यक छ"
},
"API_KEY_SECRET": {
"LABEL": "API कुञ्जी गोप्य",
"PLACEHOLDER": "आफ्नो Twilio API कुञ्जी गोप्य प्रविष्ट गर्नुहोस्",
"REQUIRED": "API कुञ्जी गोप्य आवश्यक छ"
}
},
"CONFIGURATION": {
"TWILIO_VOICE_URL_TITLE": "Twilio Voice URL",
"TWILIO_VOICE_URL_SUBTITLE": "यो URL लाई तपाईंको Twilio फोन नम्बर र TwiML एपमा Voice URL को रूपमा कन्फिगर गर्नुहोस्।",
"TWILIO_STATUS_URL_TITLE": "Twilio Status Callback URL",
"TWILIO_STATUS_URL_SUBTITLE": "यो URL लाई तपाईंको Twilio फोन नम्बरमा Status Callback URL को रूपमा कन्फिगर गर्नुहोस्।"
},
"SUBMIT_BUTTON": "भ्वाइस च्यानल सिर्जना गर्नुहोस्",
"API": {
"ERROR_MESSAGE": "हामी भ्वाइस च्यानल सिर्जना गर्न सक्षम भएनौं"
}
},
"API_CHANNEL": {
"TITLE": "API च्यानल",
"DESC": "API च्यानलसँग एकीकृत गर्नु र तपाईंका ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नु।",
"CHANNEL_NAME": {
"LABEL": "च्यानल नाम",
"PLACEHOLDER": "कृपया च्यानल नाम प्रविष्ट गर्नु",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"WEBHOOK_URL": {
"LABEL": "वेबहुक URL",
"SUBTITLE": "तपाईंले घटनाहरूमा कलब्याकहरू प्राप्त गर्न चाहनुभएको URL कन्फिगर गर्नुहोस्।",
"PLACEHOLDER": "वेबहुक URL"
},
"SUBMIT_BUTTON": "API च्यानल सिर्जना गर्नु",
"API": {
"ERROR_MESSAGE": "हामीले API च्यानल सुरक्षित गर्न सकेनौं"
}
},
"EMAIL_CHANNEL": {
"TITLE": "इमेल च्यानल",
"DESC": "तपाईंको इमेल इनबक्स एकीकृत गर्नुहोस्।",
"CHANNEL_NAME": {
"LABEL": "च्यानल नाम",
"PLACEHOLDER": "कृपया च्यानल नाम प्रविष्ट गर्नु",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"EMAIL": {
"LABEL": "इमेल",
"SUBTITLE": "Email where your customers sends you support tickets",
"PLACEHOLDER": "इमेल"
},
"SUBMIT_BUTTON": "इमेल च्यानल सिर्जना गर्नु",
"API": {
"ERROR_MESSAGE": "हामीले इमेल च्यानल सुरक्षित गर्न सकेनौं"
},
"FINISH_MESSAGE": "Start forwarding your emails to the following email address.",
"FINISH_MESSAGE_NO_FORWARDING": "तपाईंको इमेल इनबक्स सफलतापूर्वक सिर्जना गरिएको छ! SMTP र IMAP प्रमाणपत्रहरू कन्फिगर गर्न आवश्यक छ ताकि इमेलहरू पठाउन र प्राप्त गर्न सकियोस्। यी सेटिङहरू बिना कुनै इमेल प्रक्रिया गरिने छैन।",
"FORWARDING_ADDRESS_LABEL": "इमेलहरू यस ठेगानामा अग्रेषित गर्नुहोस्:",
"CONFIGURE_SMTP_IMAP_LINK": "यहाँ क्लिक गर्नुहोस्",
"CONFIGURE_SMTP_IMAP_TEXT": " IMAP र SMTP सेटिङहरू कन्फिगर गर्न"
},
"LINE_CHANNEL": {
"TITLE": "LINE च्यानल",
"DESC": "LINE च्यानलसँग एकीकृत गर्नुहोस् र तपाईंका ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"CHANNEL_NAME": {
"LABEL": "च्यानल नाम",
"PLACEHOLDER": "कृपया च्यानल नाम प्रविष्ट गर्नुहोस्",
"ERROR": "यो फिल्ड आवश्यक छ"
},
"LINE_CHANNEL_ID": {
"LABEL": "LINE च्यानल ID",
"PLACEHOLDER": "LINE च्यानल ID"
},
"LINE_CHANNEL_SECRET": {
"LABEL": "LINE च्यानल गोप्य कुञ्जी",
"PLACEHOLDER": "LINE च्यानल गोप्य कुञ्जी"
},
"LINE_CHANNEL_TOKEN": {
"LABEL": "LINE च्यानल टोकन",
"PLACEHOLDER": "LINE च्यानल टोकन"
},
"SUBMIT_BUTTON": "LINE च्यानल सिर्जना गर्नुहोस्",
"API": {
"ERROR_MESSAGE": "हामी LINE च्यानल सुरक्षित गर्न सकेनौं"
},
"API_CALLBACK": {
"TITLE": "कलब्याक URL",
"SUBTITLE": "यहाँ उल्लेख गरिएको URL सँग LINE एपमा वेबहुक URL कन्फिगर गर्नुपर्छ।"
}
},
"TELEGRAM_CHANNEL": {
"TITLE": "Telegram च्यानल",
"DESC": "Telegram च्यानलसँग एकीकृत गर्नुहोस् र तपाईंका ग्राहकहरूलाई समर्थन गर्न सुरु गर्नुहोस्।",
"BOT_TOKEN": {
"LABEL": "बोट टोकन",
"SUBTITLE": "Telegram BotFather बाट प्राप्त बोट टोकन कन्फिगर गर्नुहोस्।",
"PLACEHOLDER": "बोट टोकन"
},
"SUBMIT_BUTTON": "Telegram च्यानल सिर्जना गर्नुहोस्",
"API": {
"ERROR_MESSAGE": "हामीले Telegram च्यानल सुरक्षित गर्न सकेनौं"
}
},
"AUTH": {
"TITLE": "च्यानल छान्नुहोस्",
"DESC": "Chatwoot supports live-chat widgets, Facebook Messenger, Twitter profiles, WhatsApp, Emails, etc., as channels. If you want to build a custom channel, you can create it using the API channel. To get started, choose one of the channels below.",
"TITLE_NEXT": "सेटअप पूरा गर्नुहोस्",
"TITLE_FINISH": "भोइला!",
"CHANNEL": {
"WEBSITE": {
"TITLE": "वेबसाइट",
"DESCRIPTION": "लाइभ-च्याट विजेट सिर्जना गर्नुहोस्"
},
"FACEBOOK": {
"TITLE": "Facebook",
"DESCRIPTION": "तपाईंको Facebook पृष्ठ जडान गर्नुहोस्"
},
"WHATSAPP": {
"TITLE": "WhatsApp",
"DESCRIPTION": "WhatsApp मा तपाईंका ग्राहकहरूलाई समर्थन गर्नुहोस्"
},
"EMAIL": {
"TITLE": "इमेल",
"DESCRIPTION": "Gmail, Outlook वा अन्य प्रदायकहरूसँग जडान गर्नुहोस्"
},
"SMS": {
"TITLE": "SMS",
"DESCRIPTION": "Twilio वा bandwidth सँग SMS च्यानल एकीकृत गर्नुहोस्"
},
"API": {
"TITLE": "API",
"DESCRIPTION": "हाम्रो API प्रयोग गरेर कस्टम च्यानल बनाउनुहोस्"
},
"TELEGRAM": {
"TITLE": "टेलिग्राम",
"DESCRIPTION": "Bot टोकन प्रयोग गरेर Telegram च्यानल कन्फिगर गर्नुहोस्"
},
"LINE": {
"TITLE": "लाइन",
"DESCRIPTION": "तपाईंको Line च्यानल एकीकृत गर्नुहोस्"
},
"INSTAGRAM": {
"TITLE": "Instagram",
"DESCRIPTION": "तपाईंको Instagram खाता जडान गर्नुहोस्"
},
"TIKTOK": {
"TITLE": "TikTok",
"DESCRIPTION": "तपाईंको TikTok खाता जडान गर्नुहोस्"
},
"VOICE": {
"TITLE": "भ्वाइस",
"DESCRIPTION": "Twilio Voice सँग एकीकृत गर्नुहोस्"
}
}
},
"AGENTS": {
"TITLE": "एजेन्टहरू",
"DESC": "यहाँ तपाईंले नयाँ सिर्जना गरिएको इनबक्स व्यवस्थापन गर्न एजेन्टहरू थप्न सक्नुहुन्छ। केवल यी चयनित एजेन्टहरूले तपाईंको इनबक्समा पहुँच पाउनेछन्। यस इनबक्सको भाग नभएका एजेन्टहरूले लगइन गर्दा सन्देशहरू हेर्न वा जवाफ दिन सक्दैनन्। <br> <b>PS:</b> व्यवस्थापकको रूपमा, यदि तपाईंलाई सबै इनबक्सहरूमा पहुँच चाहिन्छ भने, तपाईंले आफैलाई सबै सिर्जना गरिएका इनबक्सहरूमा एजेन्टको रूपमा थप्नुपर्छ।",
"VALIDATION_ERROR": "तपाईंको नयाँ इनबक्समा कम्तीमा एक एजेन्ट थप्नुहोस्",
"PICK_AGENTS": "इनबक्सका लागि एजेन्टहरू छान्नु"
},
"DETAILS": {
"TITLE": "इनबक्स विवरण",
"DESC": "तलको ड्रपडाउनबाट, तपाईंले Chatwoot सँग जडान गर्न चाहनुभएको Facebook पेज चयन गर्नुहोस्। तपाईंले आफ्नो इनबक्सलाई राम्रो पहिचानको लागि अनुकूल नाम पनि दिन सक्नुहुन्छ।"
},
"FINISH": {
"TITLE": "सफल भयो!",
"DESC": "तपाईंले सफलतापूर्वक आफ्नो Facebook पेजलाई Chatwoot सँग एकीकृत गर्न सक्नुभयो। अर्को पटक ग्राहकले तपाईंको पेजमा सन्देश पठाउँदा, संवाद स्वचालित रूपमा तपाईंको इनबक्समा देखिनेछ।<br>हामी तपाईंलाई एउटा विजेट स्क्रिप्ट पनि प्रदान गर्दैछौं जुन तपाईं सजिलै आफ्नो वेबसाइटमा थप्न सक्नुहुन्छ। यो तपाईंको वेबसाइटमा सक्रिय भएपछि, ग्राहकहरूले कुनै बाह्य उपकरणको मद्दत बिना नै तपाईंलाई सिधै वेबसाइटबाट सन्देश पठाउन सक्नेछन् र संवाद यहाँ, Chatwoot मा देखिनेछ।<br>शानदार, होइन? हामी यस्तै प्रयास गर्छौं :)"
},
"EMAIL_PROVIDER": {
"TITLE": "तपाईंको इमेल प्रदायक चयन गर्नुहोस्।",
"DESCRIPTION": "तलको सूचीबाट इमेल प्रदायक चयन गर्नुहोस्। यदि तपाईंको इमेल प्रदायक सूचीमा छैन भने, तपाईं अन्य प्रदायक विकल्प चयन गरी IMAP र SMTP प्रमाणपत्रहरू प्रदान गर्न सक्नुहुन्छ।"
},
"MICROSOFT": {
"TITLE": "Microsoft इमेल",
"DESCRIPTION": "सुरु गर्न Microsoft सँग साइन इन बटनमा क्लिक गर्नुहोस्। तपाईंलाई इमेल साइन इन पृष्ठमा पुनर्निर्देशित गरिनेछ। अनुरोध गरिएको अनुमति स्वीकार गरेपछि, तपाईंलाई इनबक्स सिर्जना चरणमा पुनः पठाइनेछ।",
"EMAIL_PLACEHOLDER": "इमेल ठेगाना प्रविष्ट गर्नुहोस्।",
"SIGN_IN": "Microsoft सँग साइन इन गर्नुहोस्",
"ERROR_MESSAGE": "Microsoft सँग जडान गर्दा त्रुटि भयो, कृपया पुन: प्रयास गर्नुहोस्।"
},
"GOOGLE": {
"TITLE": "Google इमेल",
"DESCRIPTION": "सुरु गर्नका लागि Google सँग साइन इन बटनमा क्लिक गर्नुहोस्। तपाईंलाई इमेल साइन इन पृष्ठमा पुनःनिर्देशित गरिनेछ। अनुरोध गरिएको अनुमति स्वीकार गरेपछि, तपाईंलाई इनबक्स सिर्जना चरणमा पुनःनिर्देशित गरिनेछ।",
"SIGN_IN": "Google सँग साइन इन गर्नुहोस्",
"EMAIL_PLACEHOLDER": "इमेल ठेगाना प्रविष्ट गर्नुहोस्",
"ERROR_MESSAGE": "Google सँग जडान गर्दा त्रुटि भयो, कृपया फेरि प्रयास गर्नुहोस्"
}
},
"DETAILS": {
"LOADING_FB": "Facebook सँग तपाईंलाई प्रमाणित गर्दै...",
"ERROR_FB_LOADING": "Facebook SDK लोड गर्दा त्रुटि। कृपया कुनै पनि विज्ञापन अवरोधकहरू अक्षम गर्नुहोस् र फरक ब्राउजरबाट पुनः प्रयास गर्नुहोस्।",
"ERROR_FB_AUTH": "केही समस्या भयो, कृपया पृष्ठ रिफ्रेश गर्नुहोस्...",
"ERROR_FB_UNAUTHORIZED": "तपाईंलाई यो कार्य गर्न अनुमति छैन। ",
"ERROR_FB_UNAUTHORIZED_HELP": "कृपया सुनिश्चित गर्नुहोस् कि तपाईंलाई Facebook पृष्ठमा पूर्ण नियन्त्रणको पहुँच छ। Facebook भूमिकाहरूको बारेमा थप पढ्न सक्नुहुन्छ <a href=\" https://www.facebook.com/help/187316341316631\">यहाँ</a>।",
"CREATING_CHANNEL": "तपाईंको इनबक्स सिर्जना गर्दै...",
"TITLE": "इनबक्स विवरण कन्फिगर गर्नुहोस्",
"DESC": ""
},
"AGENTS": {
"BUTTON_TEXT": "एजेन्टहरू थप्नुहोस्",
"ADD_AGENTS": "तपाईंको इनबक्समा एजेन्टहरू थप्दै..."
},
"FINISH": {
"TITLE": "तपाईंको इनबक्स तयार छ!",
"MESSAGE": "अब तपाईं आफ्नो नयाँ च्यानलमार्फत ग्राहकहरूसँग संलग्न हुन सक्नुहुन्छ। सहयोग गर्न खुशी लागोस्।",
"BUTTON_TEXT": "मलाई त्यहाँ लैजानुहोस्",
"MORE_SETTINGS": "थप सेटिङहरू",
"WEBSITE_SUCCESS": "तपाईंले सफलतापूर्वक वेबसाइट च्यानल सिर्जना गर्नुभयो। तल देखाइएको कोड कपी गरी आफ्नो वेबसाइटमा पेस्ट गर्नुहोस्। अर्को पटक ग्राहकले लाइभ च्याट प्रयोग गर्दा, संवाद स्वचालित रूपमा तपाईंको इनबक्समा देखिनेछ।",
"WHATSAPP_QR_INSTRUCTION": "तपाईंको WhatsApp इनबक्स छिटो परीक्षण गर्न माथिको QR कोड स्क्यान गर्नुहोस्",
"MESSENGER_QR_INSTRUCTION": "तपाईंको Facebook Messenger इनबक्स छिटो परीक्षण गर्न माथिको QR कोड स्क्यान गर्नुहोस्",
"TELEGRAM_QR_INSTRUCTION": "तपाईंको Telegram इनबक्स छिटो परीक्षण गर्न माथिको QR कोड स्क्यान गर्नुहोस्"
},
"REAUTH": "पुनः प्राधिकृत गर्नुहोस्",
"VIEW": "हेर्नुहोस्",
"EDIT": {
"API": {
"SUCCESS_MESSAGE": "इनबक्स सेटिङहरू सफलतापूर्वक अपडेट भयो",
"AUTO_ASSIGNMENT_SUCCESS_MESSAGE": "स्वचालित असाइनमेन्ट सफलतापूर्वक अपडेट गरियो",
"ERROR_MESSAGE": "हामीले इनबक्स सेटिङहरू अपडेट गर्न सकिएन। कृपया पछि पुन: प्रयास गर्नुहोस्।"
},
"EMAIL_COLLECT_BOX": {
"ENABLED": "सक्षम गरिएको",
"DISABLED": "असक्षम गरिएको"
},
"ENABLE_CSAT": {
"ENABLED": "सक्षम गरिएको",
"DISABLED": "असक्षम गरिएको"
},
"SENDER_NAME_SECTION": {
"TITLE": "प्रेषक नाम",
"SUB_TEXT": "जब तपाईंका ग्राहकहरूले एजेन्टहरूबाट इमेल प्राप्त गर्छन्, देखाइने नाम चयन गर्नुहोस्।",
"FOR_EG": "उदाहरणका लागि:",
"FRIENDLY": {
"TITLE": "मैत्रीपूर्ण",
"FROM": "बाट",
"SUBTITLE": "प्रेषक नाममा जवाफ पठाउने एजेन्टको नाम थप्नुहोस् ताकि यो मैत्रीपूर्ण देखियोस्।"
},
"PROFESSIONAL": {
"TITLE": "व्यावसायिक",
"SUBTITLE": "इमेल हेडरमा प्रेषक नामको रूपमा केवल कन्फिगर गरिएको व्यवसाय नाम प्रयोग गर्नुहोस्।"
},
"BUSINESS_NAME": {
"BUTTON_TEXT": "आफ्नो व्यवसाय नाम सेट गर्नुहोस्",
"PLACEHOLDER": "तपाईंको व्यवसाय नाम प्रविष्ट गर्नुहोस्",
"SAVE_BUTTON_TEXT": "सेभ गर्नुहोस्"
}
},
"ALLOW_MESSAGES_AFTER_RESOLVED": {
"ENABLED": "सक्षम गरिएको",
"DISABLED": "असक्षम गरिएको"
},
"ENABLE_CONTINUITY_VIA_EMAIL": {
"ENABLED": "सक्षम गरिएको",
"DISABLED": "असक्षम गरिएको"
},
"LOCK_TO_SINGLE_CONVERSATION": {
"ENABLED": "Reopen same conversation",
"DISABLED": "Create new conversations",
"ENABLED_DESCRIPTION": "सम्पर्कले फेरि सन्देश पठाउँदा, अघिल्लो कुराकानी पुन: खोलिनेछ।",
"DISABLED_DESCRIPTION": "A new conversation will be created each time after the previous one is resolved."
},
"ENABLE_HMAC": {
"LABEL": "सक्षम गर्नुहोस्"
}
},
"DELETE": {
"BUTTON_TEXT": "मेटाउनुहोस्",
"AVATAR_DELETE_BUTTON_TEXT": "अवतार मेटाउनुहोस्",
"CONFIRM": {
"TITLE": "मेटाउने पुष्टि गर्नुहोस्",
"MESSAGE": "के तपाईं निश्चित हुनुहुन्छ कि मेटाउन चाहनुहुन्छ ",
"PLACE_HOLDER": "कृपया पुष्टि गर्न {inboxName} टाइप गर्नुहोस्",
"YES": "हो, मेटाउनुहोस् ",
"NO": "होइन, राख्नु "
},
"API": {
"SUCCESS_MESSAGE": "इनबक्स सफलतापूर्वक मेटाइयो",
"ERROR_MESSAGE": "इनबक्स मेटाउन सकेन। कृपया पछि फेरि प्रयास गर्नुहोस्।",
"AVATAR_SUCCESS_MESSAGE": "इनबक्स अवतार सफलतापूर्वक मेटाइयो",
"AVATAR_ERROR_MESSAGE": "इनबक्स अवतार मेटाउन सकेन। कृपया पछि फेरि प्रयास गर्नुहोस्।"
}
},
"TABS": {
"SETTINGS": "सेटिङहरू",
"COLLABORATORS": "सहयोगीहरू",
"CONFIGURATION": "कन्फिगरेसन",
"CAMPAIGN": "अभियानहरू",
"PRE_CHAT_FORM": "पूर्व च्याट फारम",
"BUSINESS_HOURS": "व्यवसाय समय",
"WIDGET_BUILDER": "विजेट बिल्डर",
"BOT_CONFIGURATION": "बोट कन्फिगरेसन",
"ACCOUNT_HEALTH": "खाता स्वास्थ्य",
"CSAT": "CSAT"
},
"CHANNEL_PREFERENCES": "च्यानल प्राथमिकता",
"WIDGET_FEATURES": "Widget features",
"ACCOUNT_HEALTH": {
"TITLE": "तपाईंको WhatsApp खाता व्यवस्थापन गर्नुहोस्",
"DESCRIPTION": "तपाईंको WhatsApp खाता स्थिति, सन्देश सीमा, र गुणस्तर समीक्षा गर्नुहोस्। आवश्यक परे सेटिङहरू अपडेट गर्नुहोस् वा समस्याहरू समाधान गर्नुहोस्",
"GO_TO_SETTINGS": "Meta Business Manager मा जानुहोस्",
"NO_DATA": "स्वास्थ्य डेटा उपलब्ध छैन",
"FIELDS": {
"DISPLAY_PHONE_NUMBER": {
"LABEL": "फोन नम्बर प्रदर्शन गर्नुहोस्",
"TOOLTIP": "ग्राहकहरूलाई देखाइने फोन नम्बर"
},
"VERIFIED_NAME": {
"LABEL": "व्यवसायको नाम",
"TOOLTIP": "WhatsApp द्वारा प्रमाणित व्यवसाय नाम"
},
"DISPLAY_NAME_STATUS": {
"LABEL": "प्रदर्शन नाम स्थिति",
"TOOLTIP": "तपाईंको व्यवसाय नाम प्रमाणनको स्थिति"
},
"QUALITY_RATING": {
"LABEL": "गुणस्तर मूल्याङ्कन",
"TOOLTIP": "तपाईंको खाताको लागि WhatsApp गुणस्तर रेटिङ"
},
"MESSAGING_LIMIT_TIER": {
"LABEL": "सन्देश सीमा स्तर",
"TOOLTIP": "तपाईंको खाताको दैनिक सन्देश सीमा"
},
"ACCOUNT_MODE": {
"LABEL": "खाता मोड",
"TOOLTIP": "तपाईंको WhatsApp खाताको वर्तमान सञ्चालन मोड"
}
},
"VALUES": {
"TIERS": {
"TIER_250": "२४ घण्टामा 250 ग्राहकहरू",
"TIER_1000": "२४ घण्टामा 1K ग्राहकहरू",
"TIER_1K": "२४ घण्टामा 1K ग्राहकहरू",
"TIER_10K": "२४ घण्टामा १० हजार ग्राहकहरू",
"TIER_100K": "२४ घण्टामा 100K ग्राहकहरू",
"TIER_UNLIMITED": "२४ घण्टामा असीमित ग्राहकहरू",
"UNKNOWN": "मूल्याङ्कन उपलब्ध छैन"
},
"STATUSES": {
"APPROVED": "स्वीकृत",
"PENDING_REVIEW": "समीक्षा प्रक्रियामा",
"AVAILABLE_WITHOUT_REVIEW": "समीक्षा बिना उपलब्ध",
"REJECTED": "अस्वीकृत",
"DECLINED": "अस्वीकार गरिएको",
"NON_EXISTS": "अस्तित्वमा छैन"
},
"MODES": {
"SANDBOX": "Sandbox",
"LIVE": "प्रत्यक्ष"
}
},
"WEBHOOK": {
"TITLE": "Webhook कन्फिगरेसन",
"DESCRIPTION": "ग्राहकबाट सन्देश प्राप्त गर्न तपाईंको WhatsApp Business Account मा Webhook URL आवश्यक छ",
"ACTION_REQUIRED": "Webhook कन्फिगर गरिएको छैन",
"REGISTER_BUTTON": "Webhook दर्ता गर्नुहोस्",
"REGISTER_SUCCESS": "Webhook सफलतापूर्वक दर्ता भयो",
"REGISTER_ERROR": "Webhook दर्ता गर्न असफल भयो। कृपया फेरि प्रयास गर्नुहोस्।",
"CONFIGURED_SUCCESS": "Webhook सफलतापूर्वक कन्फिगर गरियो",
"URL_MISMATCH": "Webhook URL मेल खाएन"
}
},
"SETTINGS": "सेटिङहरू",
"FEATURES": {
"LABEL": "विशेषताहरू",
"DISPLAY_FILE_PICKER": "विजेटमा फाइल चयनकर्ता देखाउनु",
"DISPLAY_EMOJI_PICKER": "विजेटमा इमोजी चयनकर्ता देखाउनु",
"ALLOW_END_CONVERSATION": "प्रयोगकर्ताहरूलाई विजेटबाट कुराकानी अन्त्य गर्न अनुमति दिनुहोस्।",
"USE_INBOX_AVATAR_FOR_BOT": "बोटका लागि इनबक्स नाम र अवतार प्रयोग गर्नुहोस्"
},
"SETTINGS_POPUP": {
"MESSENGER_HEADING": "मेसेन्जर स्क्रिप्ट",
"MESSENGER_SUB_HEAD": "यो बटनलाई तपाईंको body ट्याग भित्र राख्नुहोस्",
"ALLOWED_DOMAINS": {
"TITLE": "अनुमत डोमेनहरू",
"DESCRIPTION": "कुन वेबसाइटहरूले तपाईंको च्याट विजेट एम्बेड गर्न सक्छन् भन्ने सीमित गर्नुहोस्। सुरक्षाका लागि, केवल तपाईंले स्वामित्व लिएका र विश्वास गर्ने डोमेनहरू मात्र थप्नुहोस्। कमा छुट्याएर एक वा बढी डोमेनहरू थप्नुहोस्। सबै डोमेनहरूलाई अनुमति दिन खाली छोड्नुहोस् (उत्पादनका लागि सिफारिस गरिएको छैन)।",
"PLACEHOLDER": "example.com, www.example.com, app.example.com"
},
"ALLOW_MOBILE_WEBVIEW": {
"LABEL": "मोबाइल एपहरूमा विजेट सक्षम गर्नुहोस्",
"SUBTITLE": "यदि तपाईंले विजेटलाई iOS वा Android एपहरूमा राख्नुभएको छ भने यो जाँच गर्नुहोस्। मोबाइल एपहरूले डोमेन जानकारी पठाउँदैनन्, त्यसैले यो सक्षम नगरेसम्म डोमेन प्रतिबन्धले ब्लक गर्छ।"
},
"IDENTITY_VALIDATION": {
"TITLE": "पहिचान प्रमाणीकरण",
"DESCRIPTION": "सुरक्षित टोकनहरू सिर्जना गरेर प्रयोगकर्ताको वास्तविकता प्रमाणित गर्नुहोस्। यसले अनधिकृत प्रयोगकर्ताहरूलाई तपाईंको च्याटमा अरूको नक्कल गर्नबाट रोक्छ।",
"SECRET_KEY": "गोप्य कुञ्जी",
"VIEW_DOCS": "डोक्युमेन्टेसन हेर्नुहोस्",
"REQUIRE_LABEL": "सबै संवादका लागि पहिचान प्रमाणीकरण आवश्यक बनाउनुहोस्",
"REQUIRE_DESCRIPTION": "यो सक्षम गर्दा, प्रयोगकर्ताले संवाद सुरु गर्न मान्य पहिचान टोकन दिनुपर्छ। मान्य टोकन बिना अनुरोधहरू अस्वीकृत गरिनेछन्।"
},
"INBOX_AGENTS": "एजेन्टहरू",
"INBOX_AGENTS_SUB_TEXT": "यस इनबक्सबाट एजेन्टहरू थप्नुहोस् वा हटाउनुहोस्",
"AGENT_ASSIGNMENT": "कुराकानी असाइनमेन्ट",
"AGENT_ASSIGNMENT_SUB_TEXT": "कुराकानी असाइनमेन्ट सेटिङहरू अपडेट गर्नुहोस्।",
"UPDATE": "अपडेट गर्नु",
"ENABLE_EMAIL_COLLECT_BOX": "इमेल सङ्कलन बक्स सक्षम गर्नुहोस्",
"ENABLE_EMAIL_COLLECT_BOX_SUB_TEXT": "नयाँ कुराकानीमा इमेल सङ्कलन बक्स सक्षम वा असक्षम गर्नुहोस्",
"AUTO_ASSIGNMENT": "स्वचालित असाइनमेन्ट सक्षम गर्नु",
"SENDER_NAME_SECTION": "इमेलमा एजेन्ट नाम सक्षम गर्नुहोस्",
"SENDER_NAME_SECTION_TEXT": "एजेन्टको नाम इमेलमा देखाउने/नदेखाउने सक्षम/अक्षम गर्नुहोस्, यदि अक्षम गरिएको छ भने व्यवसाय नाम देखाइनेछ",
"ENABLE_CONTINUITY_VIA_EMAIL": "इमेल मार्फत कुराकानी निरन्तरता सक्षम गर्नुहोस्",
"ENABLE_CONTINUITY_VIA_EMAIL_SUB_TEXT": "यदि सम्पर्क इमेल ठेगाना उपलब्ध छ भने कुराकानी इमेल मार्फत जारी रहनेछ।",
"LOCK_TO_SINGLE_CONVERSATION": "कुराकानी मार्गनिर्देशन",
"LOCK_TO_SINGLE_CONVERSATION_SUB_TEXT": "अस्तित्वमा रहेका सम्पर्कहरूको लागि संवाद सिर्जना कन्फिगर गर्नुहोस्",
"INBOX_UPDATE_TITLE": "इनबक्स सेटिङहरू",
"INBOX_UPDATE_SUB_TEXT": "तपाईंको इनबक्स सेटिङहरू अपडेट गर्नु",
"AUTO_ASSIGNMENT_SUB_TEXT": "यस इनबक्समा थपिएका एजेन्टहरूलाई नयाँ संवादहरू स्वचालित रूपमा असाइन गर्ने सुविधा सक्षम वा अक्षम गर्नु।",
"HMAC_VERIFICATION": "प्रयोगकर्ता पहिचान प्रमाणीकरण",
"HMAC_DESCRIPTION": "In order to validate the user's identity, you can pass an `identifier_hash` for each user. You can generate a HMAC sha256 hash using the `identifier` with the key shown here.",
"HMAC_LINK_TO_DOCS": "यहाँ थप पढ्न सक्नुहुन्छ।",
"HMAC_MANDATORY_VERIFICATION": "प्रयोगकर्ता पहिचान प्रमाणीकरण लागू गर्नुहोस्",
"HMAC_MANDATORY_DESCRIPTION": "If enabled, requests missing the `identifier_hash` will be rejected.",
"INBOX_IDENTIFIER": "इनबक्स परिचायक",
"INBOX_IDENTIFIER_SUB_TEXT": "यहाँ देखाइएको `inbox_identifier` टोकन प्रयोग गरेर तपाईंका API क्लाइन्टहरूलाई प्रमाणीकरण गर्नुहोस्।",
"FORWARD_EMAIL_TITLE": "इमेलमा अग्रेषित गर्नुहोस्",
"FORWARD_EMAIL_SUB_TEXT": "तपाईंका इमेलहरू तलको इमेल ठेगानामा अग्रेषित गर्न सुरु गर्नुहोस्।",
"FORWARD_EMAIL_NOT_CONFIGURED": "तपाईंको इनबक्समा इमेल अग्रेषण हाल यस इन्स्टलेशनमा अक्षम गरिएको छ। यो सुविधा प्रयोग गर्न, तपाईंको प्रशासकले यसलाई सक्षम पार्नुपर्छ। कृपया उनीहरूलाई सम्पर्क गर्नुहोस्।",
"ALLOW_MESSAGES_AFTER_RESOLVED": "कुराकानी समाधान भएपछि सन्देशहरू अनुमति दिनुहोस्",
"ALLOW_MESSAGES_AFTER_RESOLVED_SUB_TEXT": "कुराकानी समाधान भएपनि अन्तिम प्रयोगकर्ताहरूलाई सन्देश पठाउन अनुमति दिनुहोस्।",
"WHATSAPP_SECTION_SUBHEADER": "यो API कुञ्जी WhatsApp API हरूसँग एकीकरणको लागि प्रयोग गरिन्छ।",
"WHATSAPP_SECTION_UPDATE_SUBHEADER": "WhatsApp API हरूसँग एकीकरणका लागि प्रयोग हुने नयाँ API कुञ्जी प्रविष्ट गर्नुहोस्।",
"WHATSAPP_SECTION_TITLE": "API कुञ्जी",
"WHATSAPP_SECTION_UPDATE_TITLE": "API कुञ्जी अपडेट गर्नुहोस्।",
"WHATSAPP_SECTION_UPDATE_PLACEHOLDER": "यहाँ नयाँ API कुञ्जी प्रविष्ट गर्नुहोस्।",
"WHATSAPP_SECTION_UPDATE_BUTTON": "अपडेट गर्नुहोस्।",
"WHATSAPP_EMBEDDED_SIGNUP_TITLE": "WhatsApp एम्बेडेड साइनअप",
"WHATSAPP_EMBEDDED_SIGNUP_SUBHEADER": "यो इनबक्स WhatsApp एम्बेडेड साइनअप मार्फत जडान गरिएको छ।",
"WHATSAPP_EMBEDDED_SIGNUP_DESCRIPTION": "तपाईंले यो इनबक्स पुन: कन्फिगर गरेर तपाईंको WhatsApp व्यवसाय सेटिङहरू अपडेट गर्न सक्नुहुन्छ।",
"WHATSAPP_RECONFIGURE_BUTTON": "पुन: कन्फिगर गर्नुहोस्",
"WHATSAPP_CONNECT_TITLE": "WhatsApp व्यवसायसँग जडान गर्नुहोस्",
"WHATSAPP_CONNECT_SUBHEADER": "सरल व्यवस्थापनका लागि WhatsApp एम्बेडेड साइनअपमा अपग्रेड गर्नुहोस्।",
"WHATSAPP_CONNECT_DESCRIPTION": "यो इनबक्सलाई WhatsApp व्यवसायसँग जडान गर्नुहोस् र थप सुविधाहरू र सजिलो व्यवस्थापन पाउनुहोस्।",
"WHATSAPP_CONNECT_BUTTON": "जडान गर्नुहोस्",
"WHATSAPP_CONNECT_SUCCESS": "WhatsApp व्यवसायसँग सफलतापूर्वक जडान भयो!",
"WHATSAPP_CONNECT_ERROR": "WhatsApp व्यवसायसँग जडान गर्न असफल। कृपया फेरि प्रयास गर्नुहोस्।",
"WHATSAPP_RECONFIGURE_SUCCESS": "WhatsApp व्यवसाय सफलतापूर्वक पुन: कन्फिगर गरियो!",
"WHATSAPP_RECONFIGURE_ERROR": "WhatsApp व्यवसाय पुन: कन्फिगर गर्न असफल। कृपया फेरि प्रयास गर्नुहोस्।",
"WHATSAPP_APP_ID_MISSING": "WhatsApp एप ID कन्फिगर गरिएको छैन। कृपया तपाईंको प्रशासकलाई सम्पर्क गर्नुहोस्।",
"WHATSAPP_CONFIG_ID_MISSING": "WhatsApp कन्फिगरेसन ID कन्फिगर गरिएको छैन। कृपया तपाईंको प्रशासकलाई सम्पर्क गर्नुहोस्।",
"WHATSAPP_LOGIN_CANCELLED": "WhatsApp लगइन रद्द गरियो। कृपया फेरि प्रयास गर्नुहोस्।",
"WHATSAPP_WEBHOOK_TITLE": "वेबहुक प्रमाणीकरण टोकन",
"WHATSAPP_WEBHOOK_SUBHEADER": "यो टोकन वेबहुक अन्तबिन्दुको प्रामाणिकता जाँच्न प्रयोग गरिन्छ।",
"WHATSAPP_TEMPLATES_SYNC_TITLE": "टेम्प्लेटहरू समक्रमण गर्नुहोस्",
"WHATSAPP_TEMPLATES_SYNC_SUBHEADER": "तपाईंका उपलब्ध टेम्प्लेटहरू अपडेट गर्न WhatsApp बाट म्यानुअली सन्देश टेम्प्लेटहरू समक्रमण गर्नुहोस्।",
"WHATSAPP_TEMPLATES_SYNC_BUTTON": "टेम्प्लेटहरू समक्रमण गर्नुहोस्",
"WHATSAPP_TEMPLATES_SYNC_SUCCESS": "टेम्प्लेटहरू समक्रमण सफलतापूर्वक सुरु भयो। अपडेट हुन केही मिनेट लाग्न सक्छ।",
"UPDATE_PRE_CHAT_FORM_SETTINGS": "पूर्व-च्याट फारम सेटिङहरू अपडेट गर्नुहोस्।"
},
"HELP_CENTER": {
"LABEL": "मद्दत केन्द्र",
"PLACEHOLDER": "मद्दत केन्द्र चयन गर्नुहोस्",
"SELECT_PLACEHOLDER": "मद्दत केन्द्र चयन गर्नुहोस्",
"NONE": "कुनै छैन",
"REMOVE": "मद्दत केन्द्र हटाउनुहोस्",
"SUB_TEXT": "इनबक्ससँग मद्दत केन्द्र संलग्न गर्नुहोस्"
},
"AUTO_ASSIGNMENT": {
"MAX_ASSIGNMENT_LIMIT": "स्वचालित असाइनमेन्ट सीमा",
"MAX_ASSIGNMENT_LIMIT_RANGE_ERROR": "कृपया 0 भन्दा ठूलो मान प्रविष्ट गर्नुहोस्।",
"MAX_ASSIGNMENT_LIMIT_SUB_TEXT": "यस इनबक्सबाट एजेन्टलाई स्वचालित रूपमा असाइन गर्न सकिने अधिकतम कुराकानी संख्या सीमित गर्नुहोस्।"
},
"ASSIGNMENT": {
"TITLE": "संवाद असाइनमेन्ट",
"DESCRIPTION": "आगामी संवादहरूलाई उपलब्ध एजेन्टहरूलाई असाइनमेन्ट नीतिहरूको आधारमा स्वचालित रूपमा असाइन गर्नुहोस्",
"ENABLE_AUTO_ASSIGNMENT": "स्वचालित संवाद असाइनमेन्ट सक्षम गर्नुहोस्",
"DEFAULT_RULES_TITLE": "पूर्वनिर्धारित असाइनमेन्ट नियमहरू",
"DEFAULT_RULES_DESCRIPTION": "सबै संवादहरूको लागि पूर्वनिर्धारित असाइनमेन्ट व्यवहार प्रयोग गर्दै",
"DEFAULT_RULE_1": "सबैभन्दा पहिले सिर्जना भएका संवादहरू",
"DEFAULT_RULE_2": "राउन्ड-रोबिन वितरण",
"CUSTOMIZE_WITH_POLICY": "असाइनमेन्ट नीति अनुसार अनुकूलन गर्नुहोस्",
"USING_POLICY": "यस इनबक्सका लागि अनुकूलित असाइनमेन्ट नीति प्रयोग गर्दै",
"CUSTOMIZE_POLICY": "असाइनमेन्ट नीति अनुसार अनुकूलन गर्नुहोस्",
"DELETE_POLICY": "नीति मेटाउनु",
"POLICY_LABEL": "असाइनमेन्ट नीति",
"ASSIGNMENT_ORDER_LABEL": "असाइनमेन्ट क्रम",
"ASSIGNMENT_METHOD_LABEL": "असाइनमेन्ट विधि",
"POLICY_STATUS": {
"ACTIVE": "सक्रिय",
"INACTIVE": "निष्क्रिय"
},
"PRIORITY": {
"EARLIEST_CREATED": "सबैभन्दा पहिले सिर्जना गरिएको",
"LONGEST_WAITING": "सबैभन्दा लामो समयदेखि प्रतीक्षा"
},
"METHOD": {
"ROUND_ROBIN": "राउन्ड-रोबिन",
"BALANCED": "सन्तुलित असाइनमेन्ट"
},
"UPGRADE_PROMPT": "अनुकूलित असाइनमेन्ट नीतिहरू व्यवसाय योजना मा उपलब्ध छन्",
"UPGRADE_TO_BUSINESS": "व्यवसाय योजना मा अपग्रेड गर्नुहोस्",
"DEFAULT_POLICY_LINKED": "पूर्वनिर्धारित नीति जडान गरिएको",
"DEFAULT_POLICY_DESCRIPTION": "यस इनबक्समा एजेन्टहरूलाई संवाद कसरी असाइन गर्ने अनुकूलन गर्न अनुकूलित असाइनमेन्ट नीति जडान गर्नुहोस्।",
"LINK_EXISTING_POLICY": "अस्तित्वमा रहेको नीति जडान गर्नुहोस्",
"CREATE_NEW_POLICY": "Create new policy",
"NO_POLICIES": "No assignment policies found",
"VIEW_ALL_POLICIES": "सबै नीति हेर्नुहोस्",
"CURRENT_BEHAVIOR": "हाल डिफल्ट असाइनमेन्ट व्यवहार प्रयोग भइरहेको छ:",
"LINK_SUCCESS": "असाइनमेन्ट नीति सफलतापूर्वक जडान भयो",
"LINK_ERROR": "असाइनमेन्ट नीति जडान गर्न असफल"
},
"ASSIGNMENT_POLICY": {
"DELETE_CONFIRM_TITLE": "असाइनमेन्ट नीति हटाउने हो?",
"DELETE_CONFIRM_MESSAGE": "के तपाईं यो इनबक्सबाट असाइनमेन्ट नीति हटाउन निश्चित हुनुहुन्छ? इनबक्स डिफल्ट असाइनमेन्ट नियममा फर्किनेछ।",
"CANCEL": "Cancel",
"CONFIRM_DELETE": "हटाउनुहोस्",
"DELETE_SUCCESS": "Assignment policy removed successfully",
"DELETE_ERROR": "Failed to remove assignment policy"
},
"FACEBOOK_REAUTHORIZE": {
"TITLE": "पुनः अधिकृत गर्नु",
"SUBTITLE": "तपाईंको Facebook जडान समाप्त भएको छ, कृपया सेवा जारी राख्न आफ्नो Facebook पृष्ठ पुन: जडान गर्नु",
"MESSAGE_SUCCESS": "पुन: जडान सफल भयो",
"MESSAGE_ERROR": "त्रुटि भयो, कृपया फेरि प्रयास गर्नु"
},
"PRE_CHAT_FORM": {
"DESCRIPTION": "पूर्व च्याट फारमहरूले तपाईंलाई प्रयोगकर्ताको जानकारी सङ्कलन गर्न मद्दत गर्छ जब उनीहरूले तपाईंसँग कुराकानी सुरु गर्न लागेका हुन्छन्।",
"SET_FIELDS": "प्री च्याट फारम फिल्डहरू",
"SET_FIELDS_HEADER": {
"FIELDS": "फिल्डहरू",
"LABEL": "लेबल",
"PLACE_HOLDER": "प्लेसहोल्डर",
"KEY": "कुञ्जी",
"TYPE": "प्रकार",
"REQUIRED": "आवश्यक"
},
"ENABLE": {
"LABEL": "पूर्व च्याट फारम सक्षम गर्नुहोस्",
"OPTIONS": {
"ENABLED": "हो",
"DISABLED": "होइन"
}
},
"PRE_CHAT_MESSAGE": {
"LABEL": "प्री च्याट सन्देश",
"PLACEHOLDER": "यो सन्देश फारमसँगै प्रयोगकर्ताहरूलाई देखाइनेछ"
},
"REQUIRE_EMAIL": {
"LABEL": "च्याट सुरु गर्नु अघि आगन्तुकहरूले आफ्नो नाम र इमेल ठेगाना दिनुपर्छ"
}
},
"CSAT": {
"TITLE": "CSAT सक्षम गर्नुहोस्",
"SUBTITLE": "संवादको अन्त्यमा स्वचालित रूपमा CSAT सर्वेक्षणहरू ट्रिगर गर्नुहोस् ताकि ग्राहकहरूले आफ्नो समर्थन अनुभव कस्तो महसुस गरे बुझ्न सकियोस्। सन्तुष्टि प्रवृत्तिहरू ट्र्याक गर्नुहोस् र समयसँगै सुधारका क्षेत्रहरू पहिचान गर्नुहोस्।",
"DISPLAY_TYPE": {
"LABEL": "प्रदर्शन प्रकार"
},
"MESSAGE": {
"LABEL": "सन्देश",
"PLACEHOLDER": "प्रयोगकर्ताहरूसँग फारम सहित देखाउन सन्देश प्रविष्ट गर्नुहोस्"
},
"BUTTON_TEXT": {
"LABEL": "बटन पाठ",
"PLACEHOLDER": "कृपया हामीलाई मूल्याङ्कन गर्नुहोस्"
},
"LANGUAGE": {
"LABEL": "भाषा",
"PLACEHOLDER": "ढाँचा भाषा चयन गर्नुहोस्"
},
"MESSAGE_PREVIEW": {
"LABEL": "सन्देश पूर्वावलोकन",
"TOOLTIP": "WhatsApp को प्लेटफर्ममा प्रस्तुत गर्दा यसमा थोरै भिन्नता हुन सक्छ।"
},
"TEMPLATE_STATUS": {
"APPROVED": "WhatsApp द्वारा स्वीकृत",
"PENDING": "WhatsApp स्वीकृतिको प्रतीक्षा",
"REJECTED": "Meta ले ढाँचालाई अस्वीकृत गर्यो",
"DEFAULT": "WhatsApp स्वीकृतिको आवश्यकता छ",
"NOT_FOUND": "ढाँचा Meta प्लेटफर्ममा अवस्थित छैन।"
},
"TEMPLATE_CREATION": {
"SUCCESS_MESSAGE": "WhatsApp ढाँचा सफलतापूर्वक सिर्जना गरियो र स्वीकृतिका लागि पठाइयो",
"ERROR_MESSAGE": "WhatsApp ढाँचा सिर्जना गर्न असफल"
},
"TEMPLATE_UPDATE_DIALOG": {
"TITLE": "सर्वेक्षण विवरण सम्पादन गर्नुहोस्",
"DESCRIPTION": "हामी पुरानो ढाँचा मेटाउनेछौं र नयाँ बनाउनेछौं जुन फेरि WhatsApp स्वीकृतिका लागि पठाइनेछ",
"CONFIRM": "नयाँ ढाँचा सिर्जना गर्नुहोस्",
"CANCEL": "फिर्ता जानुहोस्"
},
"UTILITY_ANALYZER": {
"ACTION": "युटिलिटी उपयुक्तता जाँच्नुहोस्",
"HELPER_NOTE": "युटिलिटी उपयुक्तता सुधार गर्न पठाउनु अघि यो सन्देश जाँच्नुहोस्। प्रणालीले रिपोर्टिङका लागि बटनसहित छुट्टै CSAT टेम्प्लेट बनाउँछ र यसलाई युटिलिटीको रूपमा पेश गर्छ; सामग्रीका आधारमा Meta ले यसलाई मार्केटिङको रूपमा पुनः वर्गीकरण गर्न सक्छ।",
"RESULT_LABEL": "Meta श्रेणी पूर्वानुमान",
"GUIDANCE_NOTE": "यो मार्गदर्शन जाँच मात्र हो, Meta को स्वीकृतिको ग्यारेन्टी होइन।",
"SUGGESTION_LABEL": "सुझाव गरिएको युटिलिटी-मैत्री पुनर्लेखन",
"APPLY": "Use this rewrite",
"ERROR_MESSAGE": "सन्देश विश्लेषण गर्न सकिएन। कृपया फेरि प्रयास गर्नुहोस्।",
"CLASSIFICATION": {
"LIKELY_UTILITY": "संभावित युटिलिटी",
"LIKELY_MARKETING": "Likely Marketing",
"UNCLEAR": "स्पष्टता आवश्यक छ"
}
},
"SURVEY_RULE": {
"LABEL": "सर्वेक्षण नियम",
"DESCRIPTION_PREFIX": "संवाद यदि",
"DESCRIPTION_SUFFIX": "कुनै पनि लेबलहरू",
"OPERATOR": {
"CONTAINS": "समावेश गर्दछ",
"DOES_NOT_CONTAINS": "समावेश गर्दैन"
},
"SELECT_PLACEHOLDER": "लेबलहरू छान्नुहोस्"
},
"NOTE": "सूचना: CSAT सर्वेक्षणहरू प्रत्येक संवादमा केवल एक पटक मात्र पठाइन्छ।",
"WHATSAPP_NOTE": "नोट: तपाईंले सुरक्षित गरेपछि, प्रणालीले WhatsApp मा CSAT टेम्प्लेट बनाउँछ (रिपोर्टमा रेटिङ र प्रतिक्रिया संकलन गर्न प्रयोग हुने) र स्वीकृतिका लागि Utility रूपमा पेश गर्छ। Meta ले सामग्रीका आधारमा यसलाई Marketing पनि वर्गीकृत गर्न सक्छ। स्वीकृति पछि, सर्वेक्षण नियम अनुसार प्रत्येक कुराकानीमा एकपटक मात्र सर्वेक्षण पठाइन्छ।",
"API": {
"SUCCESS_MESSAGE": "CSAT सेटिङहरू सफलतापूर्वक अपडेट गरियो",
"ERROR_MESSAGE": "हामीले CSAT सेटिङहरू अपडेट गर्न सकेनौं। कृपया पछि फेरि प्रयास गर्नुहोस्।"
}
},
"BUSINESS_HOURS": {
"TITLE": "तपाईंको उपलब्धता सेट गर्नुहोस्",
"SUBTITLE": "तपाईंको प्रत्यक्ष च्याट विजेटमा उपलब्धता सेट गर्नुहोस्",
"WEEKLY_TITLE": "तपाईंको साप्ताहिक समय सेट गर्नुहोस्",
"TIMEZONE_LABEL": "समय क्षेत्र चयन गर्नुहोस्",
"UPDATE": "व्यवसाय समय सेटिङहरू अपडेट गर्नुहोस्",
"TOGGLE_AVAILABILITY": "यस इनबक्सको लागि व्यवसाय उपलब्धता सक्षम गर्नुहोस्",
"UNAVAILABLE_MESSAGE_LABEL": "आगन्तुकहरूको लागि अनुपलब्ध सन्देश",
"TOGGLE_HELP": "व्यवसाय उपलब्धता सक्षम गर्दा सबै एजेन्टहरू अफलाइन भए पनि लाइभ च्याट विजेटमा उपलब्ध समय देखाइनेछ। उपलब्ध समय बाहिर आगन्तुकहरूलाई सन्देश र पूर्व-च्याट फारमको साथ चेतावनी दिन सकिन्छ।",
"DAY": {
"DAY": "Day",
"AVAILABILITY": "Availability",
"HOURS": "समय",
"ENABLE": "यस दिनको लागि उपलब्धता सक्षम गर्नुहोस्",
"UNAVAILABLE": "उपलब्ध छैन",
"VALIDATION_ERROR": "सुरु समय बन्द हुने समय भन्दा पहिले हुनुपर्छ।",
"CHOOSE": "छान्नुहोस्"
},
"ALL_DAY": "सम्पूर्ण दिन"
},
"IMAP": {
"TITLE": "IMAP",
"SUBTITLE": "आफ्नो IMAP विवरण सेट गर्नुहोस्",
"NOTE_TEXT": "SMTP सक्षम गर्न कृपया IMAP कन्फिगर गर्नुहोस्।",
"UPDATE": "IMAP सेटिङहरू अपडेट गर्नुहोस्",
"TOGGLE_AVAILABILITY": "यस इनबक्सका लागि IMAP कन्फिगरेसन सक्षम गर्नुहोस्",
"TOGGLE_HELP": "IMAP सक्षम गर्दा प्रयोगकर्ताले इमेल प्राप्त गर्न मद्दत मिल्छ",
"EDIT": {
"SUCCESS_MESSAGE": "IMAP सेटिङहरू सफलतापूर्वक अपडेट गरियो",
"ERROR_MESSAGE": "IMAP सेटिङहरू अपडेट गर्न सकिएन"
},
"ADDRESS": {
"LABEL": "ठेगाना",
"PLACE_HOLDER": "ठेगाना (जस्तै: imap.gmail.com)"
},
"PORT": {
"LABEL": "पोर्ट",
"PLACE_HOLDER": "पोर्ट"
},
"LOGIN": {
"LABEL": "लगइन",
"PLACE_HOLDER": "लगइन"
},
"PASSWORD": {
"LABEL": "पासवर्ड",
"PLACE_HOLDER": "पासवर्ड"
},
"ENABLE_SSL": "SSL सक्षम गर्नुहोस्"
},
"MICROSOFT": {
"TITLE": "Microsoft",
"SUBTITLE": "तपाईंको MICROSOFT खाता पुनः अधिकृत गर्नुहोस्।"
},
"SMTP": {
"TITLE": "SMTP",
"SUBTITLE": "आफ्नो SMTP विवरण सेट गर्नुहोस्",
"UPDATE": "SMTP सेटिङहरू अपडेट गर्नुहोस्",
"TOGGLE_AVAILABILITY": "यस इनबक्सका लागि SMTP कन्फिगरेसन सक्षम गर्नुहोस्",
"TOGGLE_HELP": "SMTP सक्षम गर्दा प्रयोगकर्ताले इमेल पठाउन मद्दत मिल्छ",
"EDIT": {
"SUCCESS_MESSAGE": "SMTP सेटिङहरू सफलतापूर्वक अपडेट गरियो",
"ERROR_MESSAGE": "SMTP सेटिङहरू अपडेट गर्न सकिएन"
},
"ADDRESS": {
"LABEL": "ठेगाना",
"PLACE_HOLDER": "ठेगाना (जस्तै: smtp.gmail.com)"
},
"PORT": {
"LABEL": "पोर्ट",
"PLACE_HOLDER": "पोर्ट"
},
"LOGIN": {
"LABEL": "लगइन",
"PLACE_HOLDER": "लगइन"
},
"PASSWORD": {
"LABEL": "पासवर्ड",
"PLACE_HOLDER": "पासवर्ड"
},
"DOMAIN": {
"LABEL": "डोमेन",
"PLACE_HOLDER": "डोमेन"
},
"ENCRYPTION": "एन्क्रिप्सन",
"SSL_TLS": "SSL/TLS",
"START_TLS": "STARTTLS",
"OPEN_SSL_VERIFY_MODE": "Open SSL प्रमाणिकरण मोड",
"AUTH_MECHANISM": "प्रमाणीकरण"
},
"NOTE": "सूचना: ",
"WIDGET_BUILDER": {
"WIDGET_OPTIONS": {
"AVATAR": {
"LABEL": "वेबसाइट अवतार",
"DELETE": {
"API": {
"SUCCESS_MESSAGE": "अवतार सफलतापूर्वक मेटाइयो",
"ERROR_MESSAGE": "त्रुटि भयो, कृपया पुन: प्रयास गर्नुहोस्।"
}
}
},
"WEBSITE_NAME": {
"LABEL": "वेबसाइट नाम",
"PLACE_HOLDER": "आफ्नो वेबसाइट नाम प्रविष्ट गर्नुहोस् (जस्तै: Acme Inc)",
"ERROR": "कृपया मान्य वेबसाइट नाम प्रविष्ट गर्नुहोस्।"
},
"WELCOME_HEADING": {
"LABEL": "स्वागत शीर्षक",
"PLACE_HOLDER": "नमस्ते!"
},
"WELCOME_TAGLINE": {
"LABEL": "स्वागत ट्यागलाइन",
"PLACE_HOLDER": "हामीसँग जडान गर्न सजिलो बनाउँछौं। हामीलाई केही सोध्नुहोस्, वा आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्।"
},
"REPLY_TIME": {
"LABEL": "जवाफ समय",
"IN_A_FEW_MINUTES": "केही मिनेटमा",
"IN_A_FEW_HOURS": "केही घण्टामा",
"IN_A_DAY": "एक दिनमा"
},
"WIDGET_COLOR_LABEL": "विजेट रङ",
"WIDGET_BUBBLE": "Bubble",
"WIDGET_BUBBLE_POSITION_LABEL": "Position:",
"WIDGET_BUBBLE_TYPE_LABEL": "Type:",
"WIDGET_BUBBLE_LAUNCHER_TITLE": {
"DEFAULT": "हामीसँग कुराकानी गर्नुहोस्",
"LABEL": "लञ्चर शीर्षक",
"PLACE_HOLDER": "हामीसँग कुराकानी गर्नुहोस्"
},
"UPDATE": {
"BUTTON_TEXT": "विजेट सेटिङहरू अपडेट गर्नुहोस्",
"API": {
"SUCCESS_MESSAGE": "विजेट सेटिङहरू सफलतापूर्वक अपडेट गरियो।",
"ERROR_MESSAGE": "विजेट सेटिङहरू अपडेट गर्न सकिएन।"
}
},
"WIDGET_VIEW_OPTION": {
"PREVIEW": "पूर्वावलोकन",
"SCRIPT": "स्क्रिप्ट"
},
"WIDGET_BUBBLE_POSITION": {
"LEFT": "बायाँ",
"RIGHT": "दायाँ"
},
"WIDGET_BUBBLE_TYPE": {
"STANDARD": "मानक",
"EXPANDED_BUBBLE": "विस्तारित बबल"
}
},
"WIDGET_SCREEN": {
"DEFAULT": "पूर्वनिर्धारित",
"CHAT": "Chat mode"
},
"REPLY_TIME": {
"IN_A_FEW_MINUTES": "धेरै जसो केहि मिनेटमा जवाफ हुन्छ",
"IN_A_FEW_HOURS": "धेरै जसो केहि घण्टामा जवाफ हुन्छ",
"IN_A_DAY": "धेरै जसो एक दिनमा जवाफ हुन्छ"
},
"FOOTER": {
"START_CONVERSATION_BUTTON_TEXT": "कुराकानी सुरु गर्नुहोस्",
"CHAT_INPUT_PLACEHOLDER": "तपाईंको सन्देश टाइप गर्नुहोस्"
},
"BODY": {
"TEAM_AVAILABILITY": {
"ONLINE": "हामी अनलाइन छौं।",
"OFFLINE": "हामी अहिले अनुपस्थित छौं।"
},
"USER_MESSAGE": "नमस्ते",
"AGENT_MESSAGE": "नमस्कार"
},
"BRANDING_TEXT": "Chatwoot द्वारा संचालित",
"SCRIPT_SETTINGS": "\n window.chatwootSettings = {options};"
},
"EMAIL_PROVIDERS": {
"MICROSOFT": {
"TITLE": "Microsoft",
"DESCRIPTION": "Microsoft सँग जडान गर्नुहोस्"
},
"GOOGLE": {
"TITLE": "Google",
"DESCRIPTION": "Google सँग जडान गर्नुहोस्"
},
"OTHER_PROVIDERS": {
"TITLE": "अन्य प्रदायकहरू",
"DESCRIPTION": "अन्य प्रदायकहरूसँग जडान गर्नुहोस्"
}
},
"CHANNELS": {
"MESSENGER": "मेसेन्जर",
"WEB_WIDGET": "वेबसाइट",
"TWITTER_PROFILE": "ट्विटर",
"TWILIO_SMS": "Twilio SMS",
"WHATSAPP": "WhatsApp",
"SMS": "SMS",
"EMAIL": "इमेल",
"TELEGRAM": "टेलिग्राम",
"LINE": "लाइन",
"API": "API च्यानल",
"INSTAGRAM": "Instagram",
"TIKTOK": "TikTok",
"VOICE": "भ्वाइस"
}
}
}